राष्ट्रिय जागरण अभियानः काँग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि (नामासहित)

काठमाडौं– नेपाली काँग्रेसले तय गरेको हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । अभियान आगामी वैशाख ११ मा प्रारम्भ भई जेठ ११ मा सम्पन्न हुने काँग्रेसले जनाएको छ । यस्तै बीपी जयन्तीको अवसर पारेर शुरू हुने दोस्रो चरणको अभियान भने १५ दिनसम्म चल्नेछ । तेस्रो चरणको अभियान १० … Continue reading राष्ट्रिय जागरण अभियानः काँग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि (नामासहित)